चुनाव हुँदैन भन्ने ज्योतिष पक्राउ

असल शासन प्रतिनिधि

यहि फागुन २१ मा हुन थाले प्रतिनिधि सभाको निर्वाचन हुँदैन भन्ने अभिव्यक्ति दिने ज्योतिष रुद्रनाथ अधिकारीपक्राउ परेका छन् ।

उनलाई चन्द्रागिरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ज्योतिष अधिकारीले २१ फागुनमा अनिष्ट छ, चुनाव हुँदैन भन्दै बोलेको प्रहरीले बताएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई सोमबार साँझ पक्राउ गरेर परिसरमा बुझाएको थियो । अहिले उनी परिसर काठमाडौंको हिरासतमा छन् ।

  • १९ फाल्गुन २०८२, मंगलवार प्रकाशित

  • Nabintech