ट्र्कको ठक्करबाट साईकल यात्रीको निधन

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगञ्ज स्थित प्रहरी तालिम केन्द्र नजिकै ट्रकको ठक्करबाट साइकलमा सवार करिब ५५ वर्षीय एक पुरुषको घटनास्थलमै दुःखद निधन भएको छ।

घटनापछि प्रहरीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। प्रत्यक्षदर्शीका अनुसार, ट्रकले ठक्कर दिएर ढलेका साईकल यात्रुलाई व्याक गरेर ट्रकले कुल्चिदा उनको घटना स्थलमै निधन भएको हो । बीभत्स रुपमा उनको मृत्यु भएको भन्दै स्थानीयहरुले बिरोध गरेका छन् ।

मृतकको आधिकारिक परिचय सार्वजनिक हुन बाँकी रहेको छ।

  • १६ असार २०८३, मंगलवार प्रकाशित

  • Nabintech