ट्रकको ठक्करले पहिचान खुल्न नसकेको महिलाको निधन, स्थिति तनावग्रस्त

असल शासन प्रतिनिधि

नेपालगन्ज/ टिकापुरमा ट्रकको टक्करबाट एक महिलाको निधन भएको छ । आज दिउँसो अन्दाजी १२ः३० बजे कैलालीको टिकापुर लम्कीको एक पेटोरल पम्प नजिकै रोडको सकाईडमा हिँडिरहेकी महिलालाई पेट्रोल भर्न जाँदै गर्दा ना २ ख ९३७० नम्बरको टरकले ठक्कर दिएको हो ।

टाउकोमा गम्भीर चोट परेकाले अनुहार चिन्ह नसकेपछि मृतकको विवरण भने अझै खुल्न सकेको छैन । घटना बारे थप जानकारीको प्रक्रिया जारी भइरहेको कुरा बताउँछन् मालिका टेलिभिजनका एक प्रतिनिधि ।

 

  • ९ मंसिर २०७८, बिहीबार प्रकाशित

  • Nabintech