नेपालगन्ज उपमहानगरपालिकामा आगजनी

असल शासन प्रतिनिधि

नेपालगन्ज/ जेन-जी सर्मथक प्रर्दशनकारीहरुले नेपालगन्ज उपमहानगरपालिकामा आगजनी गरेका छन् ।

प्रदर्शनकारीहरुले आक्रोशित हुँदै आगजनी गरेका हुन् । अहिले उपमहानगरपालिकामा आगो दन्किरहेको छ ।

  • २४ भाद्र २०८२, मंगलवार प्रकाशित

  • Nabintech