मुख्य खबर


लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

  रुपन्देही / लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता...

कोहलपुरमा उपचार सहज हुने

कोहलपुर/ नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित बिरामीको उपचारका लागि...

कोरोना बाट राप्तीसोनारी ६ का वडासदस्य कसेराको निधन

बाँके/ कोरोनबाट बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का वडासदस्य तारा कसेराको आइतबार निधन...

सिलिण्डर खोज्दै नेपालगञ्जका मेयर

नेपालगञ्ज/  नेपालगन्जमा रहेका आइसोलेसन र कोभिड अस्पतालमा अक्सिजन अभाव हुन नदिन नेपालगन्जका मेयर...

अक्सोमिटरको कालोबजारी गर्ने पक्राउ

वीरगन्ज/ वीरगन्जमा अक्सिोमिटरको कालोबजारी गर्ने एक व्यक्ति पक्राउ परेका छन । वीरगञ्ज महानगरपालिका...

जुम्लामा देशकै ठुलो फुजि स्याउ बगैँचा निर्माण गरिदै

  जुम्ला / जुम्ला गुठिचौर गाउँपालिका–५ काडाखोला जलजलामा नेपालकै ठुलो फुजि स्याउ बगैँचा स्थापना...

आज विश्व रेडक्रस दिवस

नेपालगन्ज/आज विश्व रेडक्रस दिवस । रेडक्रसका संस्थापक जीन हेनरी ड्युनाको सम्झनामा यो दिवस विश्वभर...

चिकित्सक माथि हातपात गर्नेलाइ कारबाहीको माग

नेपालगन्ज/ कोभिड वार्डमा मृत्यु भएका विरामीका आफन्तले भेरी अस्पताल नेपालगन्जमा कार्यरत एक चिकित्सक...

सुर्खेतको विरेन्द्रनगर नगरपालिकाले बनायो २५ शैयाको अस्पताल

सुर्खेत /कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले २५ शैयाको कोभिड–१९ अस्पताल शुक्रबारदेखि...