समाचार


कोरोनाबाट संविधान सभा सदस्य सिद्दिकीको निधन

नेपालगन्ज/ सामाजिक तथा राजनीतिक क्षेत्रका अग्रणी व्यक्तित्व मोहम्मदी सिद्दिकीको ६२ बर्षको उमेरमा...

बाँकेको कोहलपुर नगरपालिकामा एक साता लकडाउन

बाँके/ कोहलपुर नगरपालिकामा पनि लकडाउन गर्न लागिएको छ । संक्रमण बढ्दै गएपछि आइतबार राती १२ बजेदेखि...

उत्तराखण्डमा फेरि फुट्यो हिमताल

काठमाडौं / भारत–चीन सीमा क्षेत्र नजिक चमोलीको जोशीमठ भन्ने स्थानमा शुक्रबार हिमताल फुटेको उत्तराखण्ड...

कोहलपुरमा रहेको यामाहा मोटरसाईकलको शोरुममा आगलागी

कोहलपुर/आगलागीका घटनाहरु बढ्दै गएका छन । यसरी हुने आगलागीवाट ठुलो क्षती हुने गरेको छ । यस्तै घटना...

आज १५औँ लोकतन्त्र दिवस मनाईदै

  काठमाडौं /  जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा...

पाथीभरा मन्दिरमा दर्शन गर्न रोक

ताप्लेजुङ/ प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवीको मन्दिरमा दर्शन गर्न रोक लगाइएको छ । कोरोनाको...

कोरोना अपडेट: बाँके र बर्दियामा गरी आज ४ सय ७८ संक्रमित पुष्टी

  नेपालगन्ज /  बाँके र बर्दियामा गरी आज ४ सय ७८ जनामा कोरोना संक्रमित पुष्टी भएको छ। बर्दिया जिल्लामा...

थ्रेसर मेसिनमा परेर महिलाको ज्यान गयो

रुकुम पश्चिम /  गहु माड्ने थ्रेसर मेसिनमा परेर रुकुम पश्चिममा एक महिलाको ज्यान गएको छ । चौरजहारी...

यस्तो छ कोरोना प्रभावितहरुलाई सहयोग गर्न चाहनेका लागि रिफ्रेन्स लिस्ट

नेपालगन्ज / कोरोना प्रभावितहरुको उपचारमा सकस भएपछि सहयोगका लागि अपिल गरिएको छ । सहयोग गर्न चाहने...