समाचार


इन्टेग्रिटी आईकन नेपाल २०२१ सार्वजनिक

नेपालगञ्ज/ कोभिड – १९ को महामारीले निम्त्याएको जटिलताका बावजुत इन्टेग्रिटी आईकन २०२१ सार्वजनिक...

हमाललाई नेपालगन्ज उपमहानगरपालिकाको स्वागत

नेपालगन्ज/ लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसरक्षण मन्त्री सुरेन्द्र हमाललाई नेपालगन्ज उपमहानगरपालिकाले...

राप्तीमा फसेका ब्यक्तिको सकुशल उद्धार

नेपालगन्ज/ बाढीको कारण राप्ती नदीमा फसेका चार जनाको सकुशल उद्धार गरिएको छ। बाँकेको डुडुवा गाउँपालिका...

मृगौला पीडित नागेशलाई विद्यार्थीले गरे सहयोग

  नेपालगन्ज/ मृगौला पीडित नागेश सोनीलाई उपचारका लागि आर्थिक सहयोग गरिएको छ । नेपालगन्जस्थित...

भ्रष्टाचार बिरुद्व शङ्खनाद

नेपालगन्ज/ बासले प्रकाशन गरेको भ्रष्टाचार बिरुद्वको गजल संग्रह शङ्खनाद बिमोचन भएको छ । शनिबार...

डुडुवा गाउँपालिका उपाध्यक्ष अस्पताल भर्ना

नेपालगन्ज/ स्वास्थ्यमा समस्या देखिएपछि उपाध्यक्ष शाहिदा बानो अस्पताल भर्ना भएकी छिन् । बाँके...

रुबी खान काठमाडौंबाट पक्राउ

नेपालगन्ज/ नेपालगन्जकी रुबि खान काठमाडौंबाट पक्राउ परेकी छिन् । खानलाई बहुविवाह मुद्दामा पक्राउ...

नेपालगन्जमा जिके ग्रुप अफ कम्पनी

नेपालगन्ज / आईटिको क्षेत्रमा काम गर्नै उद्धेश्यले नेपालगन्जमा जिके ग्रुप अफ कम्पनीले आफ्नो शाखा...

मृगौला पीडित नागेशलाई बासको सहयोग

नेपालगन्ज/नेपालगन्जको स्वस्तिक कटेजमा कार्यरत नागेश सोनी मृगौला रोगबाट पीडित छन् । जानकी गाउँपालिकाको...